धितोपत्र बजारमा कारोबार रकम र नेप्से परिसूचक घट्यो

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६९ कम्पनीको ६७ लाख १५ हजार ४९० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ५० दशमलव ३४ प्रतिशत कम हो । गत साता १७७ कम्पनीको … Continue reading धितोपत्र बजारमा कारोबार रकम र नेप्से परिसूचक घट्यो